जेन्जी पुस्तालाई प्राथमिकतासहित स्टार्टअप कार्यक्रम सुरु गरिने
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका छन्। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले स्टार्टप कार्यक्रमका लागि जेन्जी पुस्तालाई प्राथमिकता दिने बताएका हुन्। उनले अराजकता...