कम्बोडियाका स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार
काठमाडौँ। विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका ७ जना नेपालीको उद्धार गरिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया...