गुडिरहेको स्कोरपियो जिपमा आगलागी
काठमाडौँ। गोरखामा गुडिरहेको स्कोरपियो जिपमा आगलागी भएको छ। गण्डकी गाउँपालिका ८ स्थित बेनिघाट-आरुघाट सडकको चुल्ठेभिरमा गुडिरहेको जिपमा आगलागी हुँदा गाडी जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट फुजेलतर्फ जाँदै गरेको...