इरान युद्धबारे अमेरिकी अर्थमन्त्रीको आरोपमा चीनले फर्कायो जवाफ के थियो ?
काठमाडौँ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पश्चियम एसिया (इरान) युद्धका क्रममा चीन अविश्वसनीय विश्वव्यापी साझेदार साबित भएको आरोप लगाएपछि चिनियाँ विदेश मन्त्रालयले त्यसको प्रतिक्रिया दिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार,...