सोलुदूधकुण्डद्वारा बनाइयो स्थानीय पाठ्यक्रम
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाएको छ । नगरपालिकाको भूगोल, पहिचान, जातजाति, भाषाभाषी, खानपान, रहनसहन, मौसम, पर्यटन, प्राकृतिक सम्पदा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारजस्ता विषयलाई समावेश गरेर स्थानीय पाठ्यक्रम बनाएको...