अब मन्थलीबाट सोलुखुम्बु-लुक्ला उडान हुने
काठमाडौँ । रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बु-लुक्ला उडान हुने भएको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट हुँदै आएको सोलुखुम्बु-लुक्ला उडान निकट भविष्यमै रामेछापको मन्थली विमानस्थलबाट सुरु हुने निर्णय गरिएको नागरिक उड्डयन...