पोशाक व्यवसायीहरूले अमेरिकाको सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने
काठमाडौँ । नेपालका तयारी पोशाक व्यवसायीहरूले संयुक्त राज्य अमेरिकाको लास भेगासमा हुने सोर्सिङ एट म्याजिक-२०२४ मा सहभागिता जनाउने भएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर नेपाल तयारी पोशाक उद्योग...