रास्वपा सदस्यको नयाँ सूची: श्रेष्ठ र शर्मा हटाइए, मगर र बास्तोला निर्वाचित घोषणा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। असार ७ देखि १२ गतेसम्म चितवनमा आयोजित पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यको निर्वाचनमा हेरफेर...