कोसी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेस-एमालेका तीन सदस्य निर्वाचित
काठमाडौँ । कोसी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य छनोटका क्रममा तीन जनाले सफलता हासिल गरेका छन् । निर्वाचन परिणामअनुसार नेपाली काँग्रेसबाट सुनिलबहादुर थापा तथा नेकपा एमालेबाट सोम पोर्तेल र रोशनी...