मुरारका ग्रुप र सोमानी सेरामिक्सबीच टायल उत्पादन केन्द्र खोल्ने सहमति
काठमाडौँ । नेपालको व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ। मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३०...