फिलिपिन्सद्वारा अमेरिकासँगको सैन्य सम्झौता रद्ध
मनिला । फिलिपिन्सले अमेरिकासँगको एक सैन्य सम्झौतालाई रद्ध गरेको छ। उसले दुबै देशीबीच सैन्य अभ्यास तथा तालिमसम्बन्धी सम्झौतालाई रद्ध गरेको हो। फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो समयदेखि सैन्य साझेदार अमेरिकाबाट...