अफगानिस्तानमा हेलिकोप्टर दुर्घटनमा दुई पाइलटको मृत्यु
बघलान । अफगानिस्तानमा एक सैनिक हेलिकोप्टर दुर्घटनामा पर्दा त्यसमा रहेका दुई जना हेलिकोप्टर चालकको मृत्यु भएको छ । अफगान एयर फोर्स्को सो हेलिकोप्टर बिहीबार दुर्घटनाग्रस्त भएको थियो । बाघलान प्रान्तमा...