हेलिकप्टर दुर्घटनामा ताइवानका प्रधान सेनापतिसहित आठको मृत्यु
एजेन्सी । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित ८ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार प्रधान सेनापति सेन यी मिङसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८...