म्यान्माको सैनिक सरकारद्वारा ६ हजार कैदीलाई आममाफी दिने
न्यापित, म्यान्मा । म्यान्मारको जुन्टा सरकारले देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा वार्षिक आममाफीअन्तर्गत करिब छ हजार कैदीलाई रिहा गर्ने शनिबार घोषणा गरेको छ । म्यान्मारमा सन् २०२१ को फेब्रुअरीमा भएको ‘कू’...