इराकमा अमेरिकी सैनिक क्याम्पलाई लक्षित गरी ड्रोन आक्रमण
काठमाडौँ । उत्तरी इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलनजिकै अमेरिकी सैन्य क्याम्प नजिकै ड्रोन आक्रमण भएको छ । सुरक्षा बलले दिएको जानकारी अनुसार इराकको कुर्दिस प्रान्तको राजधानी सहर एर्बिलस्थित विमानस्थलनजिकै हिजो (शनिबार)...