सेवा सदन विद्यालयमा विद्यार्थी परामर्श सदस्यहरूको शपथ ग्रहण
काठमाडौँ । काठमाडौँको बत्तिसपुतलीस्थित सेवा सदन विद्यालयमा विद्यार्थी परामर्श सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । वैशाख २५ गते सम्पन्न निर्वाचनमार्फत चयन भएका १२ जना विद्यार्थी प्रतिनिधिलाई विशेष कार्यक्रमबीच...