सेवानिवृत कर्मचारीको पेन्सन बैंक खातामा
काठमाडौँ । सेवानिवृत राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट प्रणालीबाट यो कार्य शुरु गरेको हो...