विमानस्थल भन्सार कार्यालयले दुई महिनापछि पायो प्रमुख
काठमाडौँ । सहसचिव महेश बरालले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी सम्हालेका छन् । बरालले आइतबारदेखि कार्यालय पुगेर पद सम्हालेका हुन् । अर्थ मन्त्रालयले बराललाई प्रमुख भन्सार प्रशासकका...