भारतीय राजदूत क्वात्रा होम क्वारेन्टाइनमा
काठमाडौ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ क्वारेन्टाइनमा बसेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि राजदूत कोत्रा सेल्फ आइसोलेसनमा बसेका हुन्। उनले...