नेपाल टी–२० लिगको सर्वाधिकार फेरि विवादास्पद भारतीय कम्पनीलाई दिने निर्णय
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल टी–२० लिग आयोजनाको अधिकार भारतीय कम्पनीलाई नै दिने भएको छ । कैलालीको धनगढीमा सम्पन्न क्यानको साधारण सभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई...