किम्फ २३ औँ संस्करण ‘सेप अफ मोमो’ प्रिमियरसँगै काठमाडौँमा सुरु
काठमाडौँ । काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २३ औँ संस्करण बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। महोत्सवको उद्घाटन अन्तर्राष्ट्रिय प्रशंसित फिल्म ‘छोराजस्तै’ (सेप अफ मोमो) को प्रिमियर प्रदर्शनसँगै...