सेप्टिक ट्याङ्कीमा खसेको गैँडाको उद्धार
चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट पर्यटकीय नगरी सौराहा प्रवेश गरेको दुर्लभ एकसिङ्गे गैँडालाई होटलको सेप्टिक ट्याङ्कीबाट उद्धार गरिएको छ । आहारको खोजीमा बस्ती पसेको गैँडा स्थानीय होटलको सेफ्टिक ट्याङ्कीमा खसेको...