साउन ७ देखि सेतो नम्बर प्लेटको गाडी चल्न नदिइने
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले साउन ७ गतेदेखि सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरू सडकमा गुड्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । पार्टीलाई प्रतिबन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने,...