काँग्रेसका अधिकारी र नेमकिपाकी सायजुलाईलाई सभामुख बनाउने प्रस्ताव अस्वीकृत
काठमाडौँ । नेपाली काँग्रेसका शिवराज अधिकारीलाई सभामुख बनाउने प्रस्ताव बागमती प्रदेशको प्रदेशसभाले अस्वीकृत गरेको छ । शुक्रबार बसेको बैठकमा अधिकारीलाई सभामुख बनाउने प्रस्तावमाथि मतदान भएको थियो । ११० सदस्यीय प्रदेशसभामा...