उम्मेदवार चढेको गाडी भित्रै बच्चा जन्मिएपछि….
दाङ । दाङमा उम्मेदवार चढेको गाडीभित्रै एक महिलाले बच्चा जन्माएकी छिन् । नेकपा एमालेबाट उम्मेदवार घनश्याम पाण्डे चढ्ने स्कारपियो जिप भित्रै तुलसीपुर उपमहानगरपालिका-१५ डुरुवा निवासी २४ वर्षकी सृजना चौधरीले शिशुलाई...