बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको कारोबार शङ्कास्पद, राजश्व छलीमा अनुसन्धान हुँदै
काठमाडौं । बढी कर तिर्ने कम्पनीको पहिचान बनाएको बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि.को कारोबार शङ्कास्पद देखिएको छ। गत आर्थिक वर्षमा ३८ अर्व ४ करोड रुपैयाँ हाराहारीमा कारोबार गरेको कम्पनीले चालू...