सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी नियन्त्रण
जनकपुरधाम । नेकपा एमालेको सूर्य चिन्हमा स्वस्तिक छाप लागेको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। बर्दिबासबाट सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय गाडी प्रहरीले नियन्त्रणमा लिएको...