कृषि सामाग्रीको जग्गामा सूर्य कमलको गैर कानुनी कब्जा, जग्गै हत्याउने दाउमाथि प्रशासनको डन्डा
काठमाडौँ । बल्खुस्थित कृषि सामग्री कम्पनी लिमिटेडको नाममा रहेको जग्गा हत्याउने सूर्य कमल कम्पनीको प्रयास असफल भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ एक्सनमा उत्रिएपछि कृषि कम्पनीको जग्गा हत्याउने प्रयास...