झन् बढे बेरोजगार, यस्तो छ सूचीकृत बेरोजगार र वैदेशिक रोजगारीको अवस्था !
काठमाडौँ । सरकारी नीति र कार्यक्रमहरू बीच तालमेल नहुँदा बेरोजगारी समस्या घट्नुको साटो झन्-झन् बढिरहेको सरकारी तथ्याङ्कहरूले देखाएका छन् । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि सङ्कलन गरेको बेरोजगारको तथ्याङ्कमा नै...