कर्मचारी सूचना शुद्धिकरणका लागि राष्ट्रिय किताबखानाले सार्वजनिक गर्यो डेडिकेटेड इमेल र ह्वाट्सएप नम्बर
काठमाडौँ । कर्मचारी सूचनालाई शुद्ध, वैध र विश्वसनीय बनाउन राष्ट्रिय किताबखाना (निजामती) ले डेडिकेटेड इमेल ठेगाना र ह्वाट्सएप नम्बर सार्वजनिक गरेको छ। बहालवाला तथा अवकाशप्राप्त कर्मचारीको सूचना शुद्धिकरण (डेटा क्लिनिङ)...