लुम्बिनी क्षेत्रका प्रमुख स्थलमा पर्यटक सूचना बोर्ड सञ्चालनमा
काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीका विभिन्न स्थानमा पर्यटकलाई लक्षित सूचना बोर्डहरू स्थापना गरी सञ्चालनमा ल्याइएको छ। उक्त पहल संयुक्त राष्ट्रसंघीय निकायको सहकार्यमा कार्यान्वयन गरिएको हो। मंगलबार आयोजित कार्यक्रममा डा. ल्हारक्याल...