विध्वंसका प्रमाण सुरक्षित गर्न एमालेले गर्यो सूचना बैंकको स्थापना
काठमाडौँ । नेकपा एमालेले भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र तोडफोडका घटनामा संलग्नहरूको प्रमाण संकलन गरेर कारवाहीका लागि सबुत जुटाउन सूचना बैंक स्थापना गरेको...