जनशक्ति व्यवस्थापन र सेवा प्रवाह चुस्त बनाउन ‘सूचना प्रविधि सेवा’
काठमाडौँ । पछिल्लो समय सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोग निकै बढ्दै गएको छ । सार्वजनिक निकायले कुनै न कुनै रूपमा विद्युतीय माध्यमबाट सेवा प्रवाह गरिरहेका छन् । सेवाग्राहीको विद्युतीय शासनको...