रुपाकोटमा प्रदेश गौरवको सूचना प्रविधि पार्क बन्ने
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रूपमा पोखरा रुपाकोटमा सूचना प्रविधि पार्कको निर्माण गर्ने भएको छ । नेपाल सरकारबाट भोगाधिकार प्राप्त ३.६ हेक्टरमा फैलिएको जग्गामा सूचना प्रविधि पार्कको...