साउन २० देखि प्रेस पास र अनलाइन सञ्चारमाध्यमको काम पूर्ण रूपमा अनलाइनबाट
काठमाडौँ । प्रेस पास र अनलाइन सञ्चार माध्यमको दर्ता तथा नवीकरण अनलाइनबाट मात्र हुने भएको छ । सूचना तथा सञ्चार विभागले आज एक सूचना जारी गर्दै प्रेस प्रतिनिधि प्रमाणपत्र जारी/नवीकरण...