सार्वजनिक सेवाप्रवाह सुधार : अनुभव र अभ्यास
राज्यका तर्फबाट प्रदान गरिने सेवालाई समायानुकुल सहज र सरल रुपमा नागरिक समक्ष उपलव्ध गराउने राज्यको आधारभूत दायित्वलाई सामान्य भाषामा सार्वजनिक सेवाप्रवाह भनिन्छ । सार्वजनिक सेवाप्रवाह सुधारको बहस विश्वका अधिकाँस देशहरुमा...