भूमि र नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा धर्ना
काठमाडौँ । भारतीय सीमासँग जोडिएको सुस्ता क्षेत्रका बासिन्दाले नागरिकता, भूमि अधिकार तथा सीमा सुरक्षासम्बन्धी माग अघि सार्दै काठमाडौँको माइतीघरमा धर्ना दिएका छन्। प्रदर्शनमा सहभागी स्थानीयले सुस्ता क्षेत्रको माटो साथमा ल्याएर...