गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात लोकार्पण
काठमाडौँ । गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान डबलीमा बिहीबार आयोजित कार्यक्रममा प्राध्यापक भुवन ढुङ्गाना, लेखक श्रीओम श्रेष्ठ रोदन र लेखक...