प्रहरी महानिरीक्षक कार्कीद्वारा देशभरका प्रहरी प्रमुखहरूलाई भर्चुअल निर्देशन
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आज काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल...