पाटनको स्ववियु सभापतिमा नेविसंघका बागी उम्मेदवार सुशील विष्ट निर्वाचित
काठमाडौँ । ललितपुरस्थित पाटन क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट बागी उठेका सुशील विष्ट निर्वाचित भएका छन् । गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट ८४१ मत ल्याएर विजयी भएका छन्...