२४ कार्तिक २०८०, शुक्रबार
उर्जा उद्यमीको अन्तर्राष्ट्रिय संस्थाको उपाध्यक्षमा नेपालका पोखरेल निर्वाचित
काठमाडौँ । नेपालको ऊर्जा क्षेत्रमा क्रियाशील उद्यमी सुशील पोखरेल इन्टरनेसनल हाइड्रोपावर एसोसिएसन (आइएचए) को उपाध्यक्षमा चुनिएका छन्। उनी एसोसिएसनको सन् २०२३–२५ को लागि उपाध्यक्षमा निर्वाचित भएका हुन्। इन्डोनेसियाको बालीमा आयोजना...