नाबालिग बलात्कार मुद्दाका आरोपित व्यापारी चटौतलाई १८ वर्ष १ महिना कैद
काठमाडौँ । ललितपुर जिल्ला अदालतले नाबालिकालाई बलात्कार गरेको अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष एक महिनाको कैद सजाय सुनाइएको छ । चौटतमाथि आफ्नो संरक्षणमा रहेकी बालिकालाई बारम्बार बलात्कार गरेको अभियोग...