‘लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ’: उपत्यका प्रहरी प्रमुख
काठमाडौँ । काठमाडौँको गोंगबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ । प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोंगबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन...