बलिउड अभिनेता सुशान्तसिंहको पोस्टमार्टम रिपोर्ट शंकास्पद
काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यको घटननाको अनुसन्धान जटिल बन्दै गएको छ। उनको पोष्टमार्टम रिपोर्ट नै शंकास्पद रहेको एम्सका फरेन्सिक ल्याब प्रमुख डाक्टर सुधीर गुप्ताले बताएका छन् ।...