सुविचार ढङ्गबाट सहमतिपत्रमा शब्द राखिएको छ : गृहमन्त्री थापा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सरकार र स्वतन्त्र मधेश गठबन्धन समूहबीच भएको राजनीतिक सहमतिप्रति खुशी र उत्साहित ढङ्गबाट नभई भिन्न कोणबाट प्रतिक्रिया आउनुले आश्चर्य तुल्याएको बताएका छन् । सरकार र...