फाप्ला क्रिकेट रङ्गशाला ३ वर्षमा पूरा गर्ने गरी काम गर्ने अध्यक्ष शाहीको प्रतिबद्धता
काठमाडौँ । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान एवं खेल ग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले अबको तीन वर्षभित्र रङ्गशाला निर्माण गर्ने लक्ष्यसहित काम गर्ने प्रतिबद्धता जनाएका छन् । सन्...