एक करोड ९७ लाख बढी बीगो दाबीसहित इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर सुवास बिस्टविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । गोदावरी नगरपालिका, ललितपुरमा करार इन्जिनियर पदमा कार्यरत बिस्टविरुद्ध विशेष...