विशेष अदालतले भ्रष्टाचार मुद्दामा इन्जिनियर बस्नेतलाई दियो सफाइ
काठमाडौँ । इन्जिनियर सुवास बस्नेतले सडक निर्माणका कार्यमा भ्रष्टाचार गरेको आरोपबाट सफाइ पाएका छन् । शुक्रबारको अन्तिम बहसपछि विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले उनलाई...