संविधान सभाबाट संविधान बन्नुमा सुवास नेम्वाङको अहम् भूमिका : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको अहम् भूमिकाका कारण दोस्रो संविधान सभाबाट संविधान बनेको बताएका छन् । आज मङ्गलवार दिवङ्गत नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त...