एकीकृत समाजवादीका केन्द्रीय सदस्य कर्माचार्य निष्कासित
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सदस्य सुवास कर्माचार्यलाई पार्टीबाट निष्कासित गरेको छ। एकीकृत समाजवादीको साउन १९ मा बसेको केन्द्रीय सचिवालयको बैठकले कर्माचार्यलाई निष्कासन गर्ने निर्णय गरेको प्रचार विभागले जनाएको...